Our official email address is : ministrytelevision@yahoomail.com and web links is https://www.youtube.com/@MinistryTelevision. YouTube channel Ministry Television 📺 is common platforms for everyone from all over the world who is searching eternal peace in their life.

परमेश्वरको महान आज्ञा र महान आदेश पुरा गर्ने पवित्र उद्देश्यले सुरु गरिएको मिनिस्ट्री टेलिभिजनमा यहाँहरु सबैलाई हार्दिक स्वागत छ । यस टेलिभिजनबाट यहाँहरुले नेपालका वरिष्ट विसप, पाष्टर तथा अगुवाज्यूहरु बाट प्रस्तुत प्रवचन साथै विभिन्न गीतसंगीत, जीवन गवाही तथा समसामयिक विषयमा कुराकानीहरु हेर्न र सुन्न सक्नुहुनेछ। यदि तपाई पनि हाम्रो यस पवित्र कार्यमा सहभागी भई परमेश्वरको सेवा गर्न चाहनुहुन्छ भने हाम्रो यस मिनिस्ट्री टेलिभिजनलाई सस्क्राईब गरि छेउमै रहेको बेल आईकनलाई क्लिक गर्न सक्नुहुनेछ । परमेश्वरले तपाईहरु सबैलाई आशीष प्रदान गर्नुभएको होस । (मत्ती २८:१६ - २०) यदि तपाईहरुसँग पनि जीवन गवाही, गीत संगित वा समसामयिक विषयमा आधारित कुराकानीहरु छन र हामीसँग सहभागी हुन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्कका लागि: ministrytelevision@yahoomail.com

For more Christian life testimony, Songs, Interviews, Sermons and entertainment videos please kindly Subscribe our Ministry Television 📺 YouTube channel. You can share our channel and share our videos to support us for establish God’s Kingdom so that we can walk and work together. Furthermore, without our prior authorization and permission, we strictly prohibited for uploading this video in any other platform or channel. All right reserved © Ministry Television. #hindu #life_testimony #ministry_television